पर्सा, नेपाल
पर्सा, नेपाल
2078-11-03
2078-11-03

|
मधेश प्रदेश सरकार
समाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
विरगंज, पर्सा
प.स.:— २०७८/०७९
च.न.:- मिति – ०२/११/२०७८
विषय — परिक्षा सम्बन्धि सूचना प्रकाशन गरिएको वारे /
बिज्ञापन न.- १/२०७८/०७९
बिज्ञापन न.- २/२०७८/०७९
बिज्ञापन न.- ३/२०७८/०७९
उपरोक्त सम्बन्धमा व्यहोरा यो छ कि यस कार्यालयवाट प्रकाशित गरिएको बिज्ञापन न. १/२०७८/०७९ र बिज्ञापन न. २/२०७८/०७९ को लिखित परिक्षा मिति २०७८/११/१४ गते शनिवारको दिन दिउसो १:०० बजे देखि संचालन हुने तथा परिक्षा संचालन हुने स्थान १ (एक) दिन पहिला जानकारी गराईने व्यहोरा अनुरोध साथ जानकारी गराईन्छ / प्रवेश पत्र वितरण २०७८/११/०८ देखि २०७८/११/१२ गते सम्म हुनेछ / साथै बिज्ञापन न. १/२०७८/०७९, बिज्ञापन न. २/२०७८/०७९ र बिज्ञापन न. ३/२०७८/०७९ को अन्तर्वार्ता सम्बन्धि सूचना पछी प्रकाशन गरिनेछ / बिशेष सबै जानकारीहरु यस कार्यालयको Website – www.dahcparsa.p2.gov.np मा हेर्न सकिन्छ /
==================
पदपूर्ति समिति
Developed By : ProActive Developers